July 1, 2025 | मङ्लबार, असार १७, २०८२

जगन्नाथ गाउपालिकाको गाउसभा तथा १६ औँ अधिवेशन सुरु

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार १०, २०८२ 0४:१२
जगन्नाथ  गाउपालिकाको गाउसभा तथा १६ औँ अधिवेशन सुरु

सेतीकर्णाली खबर

१० असार  बाजुरा  / जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १६ओैं अधिवेशन शोमवार देखि सुरू भएको छ् ।‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार’ भन्ने मूल नाराका साथ पालिका अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत पारित गरेको छन् ।सभाले विषेश गरि कृषि, स्वास्थ्य,शिक्षा,खानेपानी, पुर्वधार निर्माण जस्ता कार्यक्रम ल्याएको जगन्नाथ गाउँपालिका सुचना अधिकारी राजेन्द्र प्रशाद जैशीले जानकारी दिएका छन् । कार्यक्रम सञ्चालन जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले गरेका थिए ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार १०, २०८२ 0४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट