October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुदूरपश्चिम

स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]

  • ३ years अगाडि
नेकपा एमाले बाजुराले ६९ वटै वडाबाट गर्यो प्रतिनिधि छनोट- सेतीकर्णाली खबर

नेकपा एमाले बाजुराले ६९ वटै वडाबाट गर्यो प्रतिनिधि छनोट- सेतीकर्णाली खबर

बाजुरा नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी  प्रचार  विभाग प्रमुख अम र खड्काले  जानकारी दिएका छन् । ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी […]

  • ३ years अगाडि
बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्ब आज रातीदेखि सुरू- सेतीकर्णाली खबर

बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्ब आज रातीदेखि सुरू- सेतीकर्णाली खबर

बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]

  • ३ years अगाडि
कोरोनाले चुल्हो निभेका जनताको घाउमा मल्हमपट्टी लगाउने बम उत्कृष्ट पत्रकारिता अवार्डबाट सम्मानित

कोरोनाले चुल्हो निभेका जनताको घाउमा मल्हमपट्टी लगाउने बम उत्कृष्ट पत्रकारिता अवार्डबाट सम्मानित

काठमाडौं । युवाहरुको प्रतिनिधिमूलक संस्था क्यासनेप फाउण्डेशनले उत्कृष्ट पत्रकारिता अवार्डबाट पत्रकार एवम् समाजसेवी खेमबहादुर बमलाई सम्मानित गरेपछि बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ । सांसद श्रेष्ठले पत्रकार बमलाई भेटी आगामी भविष्यको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको छ । शालीन शैलीमा पत्रकारितामा जमिरहेका बमलाई श्रेष्ठले दुरदराजका आवाजहरुलाई सञ्चारमाध्यममा स्थान दिएको भन्दै आगामी […]

  • ३ years अगाडि
समाज सेवी पत्रकार खेम बम क्यासनेप फाउण्डेशन द्वारा सम्मानित

समाज सेवी पत्रकार खेम बम क्यासनेप फाउण्डेशन द्वारा सम्मानित

काठमाडौं । पत्रकार एवम् समाजसेवी खेम बमलाइ क्यासनेप फाउण्डेशनले क्यासनेप एप्स उद्घाटन समाराेहमा सम्मान गरेकाे छ । समाजका विभिन्न अंगमा शालीन रुपमा उत्रिएका पत्रकार बम डोटीको ग्रामिण भेकमा जन्मिएका बम ६ वर्षदेखि काठमाडौंमा पत्रकारिता गर्दै अाउनु भएकाे छ। शुरुमा काठमाडौंमा धेरै मेहनत गरेर उदाएका बम अहिले जनता टेलिभिजनमा काम गरिरहनु भएकाे छ । क्यासनेप फाउण्डेशनले बमको […]

  • ३ years अगाडि

लोकप्रिय