October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली

खत्याड गाउँपालिकाको आयोजनामा  कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

खत्याड गाउँपालिकाको आयोजनामा कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल   तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]

  • १ year अगाडि
तुलसीपुरमा तरकारी बेच्न परिचयपत्र अनिवार्य

तुलसीपुरमा तरकारी बेच्न परिचयपत्र अनिवार्य

तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ,’ […]

  • १ year अगाडि
जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

४९ किलोमिटरको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले हात पारेका छन्। प्रतियोगिताको पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जु प्रथम भएका हुन्। दलबहादुरले निर्धारित दूरी ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गरे। उनी तेस्रो जुम्ला–रारा म्याराथनमा दोस्रो भएका थिए। ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गर्दै जुम्लाकै धीर बुढा […]

  • १ year अगाडि
डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

डिएसपी चन्द र सइ ठकुरीलाई तीन वर्ष कैद 

तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक त्रिलाेकबहादुर चन्द र  प्रहरी नायब निरीक्षक माधव चन्द ठकुरीलाई कैद तथा जरिवाना हुने सजाय सुनाएको छ । आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाइएको हो । विशेष अदालतका अनुसार जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ । साथै, उनीहरूबाट प्रतिव्यक्ति ३२ हजार एक सय ५० […]

  • १ year अगाडि
लघुवित्तका कर्मचारीलाई कालो मोसो दले

लघुवित्तका कर्मचारीलाई कालो मोसो दले

जाजरकोट, १७ फागुन। जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिनुभयाे । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताउनुभयाे । […]

  • २ years अगाडि
जाजरकोटमा  जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

  अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । जाजरकोट   जिल्लाको  छेडागाड नगरपालिका वडा–५ दिपक […]

  • २ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • २ years अगाडि
निर्माणाधीन  भवनको भुइँमै बसेर पढ्छन हुम्ला  ताँजाकोटका विद्यार्थी

निर्माणाधीन भवनको भुइँमै बसेर पढ्छन हुम्ला ताँजाकोटका विद्यार्थी

नरजन तामाङ   १२ साउन, हुम्ला  – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा […]

  • २ years अगाडि
विरेन्द्रनगरमा बर्डफ्लु  देखियो

विरेन्द्रनगरमा बर्डफ्लु देखियो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए । ‘फर्ममा पालेका टर्की मरेपछि सञ्चालकले हामीलाई खवर गर्नु भएको थियो,’ निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले […]

  • २ years अगाडि
हुम्लामा ३ स्थानिय तह माओवादी ३ काङ्ग्रेस  विजयी

हुम्लामा ३ स्थानिय तह माओवादी ३ काङ्ग्रेस विजयी

हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया  सम्पन्न  भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]

  • २ years अगाडि

लोकप्रिय