October 31, 2025 | शुक्रबार, कार्तिक १५, २०८२

योगदान राष्ट्रको लागि जिल्ला कमिटी गठन

  • सेती कर्णाली खबर
  • शनिबार, माघ १, २०७८ १0:२६
योगदान राष्ट्रको लागि  जिल्ला कमिटी गठन

सुनसरी ,
सुनसरी जिल्ला कार्य समितिको बिधिबत गठन भएको छ, बिशुद्ध सामाजिक एब मानवीय सेवा कार्य गर्ने उद्देश्य लिएको संस्थाको अध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा पुस्प ढुङगाना, सचिव मा रत्न रम्तेल, कोषाध्यक्षमा प्रल्लाद चन्द्रवंशी सहितको २१ सदस्य नयाँ जिल्ला कार्य समिति चयन भएको छ, कार्यक्रम मा केन्द्रिय सदस्य चेतना निरौलाले नब गठित समितिले मानवीय सेवा एवं सामाजिक क्षेत्रमा सकारात्मक कार्य गर्ने अपेक्षा सहित नब गठित समितिलाई बधाई एब कार्यकाल शुभकामना दिनु भयो।
नव निर्वाचित जिल्ला अध्यक्ष नरेन्द्र बस्नेत ज्यु ले आफुलाई योगदान राष्ट्रको लागि सस्था र दुघर्टना मा सयौं को ज्यान बचाउन सहयोग पुग्ने विश्वास राख्दै आफु यस सस्था प्रति प्रभावित भएको ब्यक्त गर्नु भयो,
योगदान राष्ट्रको लागि अभियान ले देशभरिका लगभग ६५ जिल्ला भन्दा बढी जिल्ला हरु मा कमिटी सक्रिय रुपमा स्वयमसेवक हरु बिभिन्न आपतकालीन अवस्थामा‌ सेवा तथा उद्धार प्रदान भईरहेको छ, यस सस्थाको मुख्य उद्देश्य राज्य मा आपतकालीन तथा दुर्घटनामा को अबस्था मा उद्धार तथा स्वास्थ्य क्षेत्र मा जनचेतामूलक कार्यक्रमा, निशुल्क प्राथमिक उपचार तालिम तथा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा प्रदान गरिने संस्थाको केन्द्रीय सदस्य चेतनाका निरौलाले जानकारी दिनुभएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ १, २०७८ १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  