सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–स्थित कोल्टी बजारमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। कोल्टी बजारबाट बुढीनन्दा नगरपालिकातर्फ जाँदै गरेको बा १८ च ७१५१ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको बा ४६ प ५१५९ नम्बरको मोटरसाइकल शिवपार्क नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक बुढीनन्दा […]
बाजुरा, कार्तिक २५ । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका – ६ स्थित सेर भन्ने ठाउँमा आगलागी हुँदा स्थानीय नन्दु नेपालीको घरको छाना पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ८:१५ बजेतिर भएको आगलागीबाट ठूलो भौतिक क्षति भएको छ। स्थानीय बासिन्दा कुसल बुढाका अनुसार बिहान अचानक घरको छानामा आगो सल्किएपछि स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास […]