June 10, 2026 | बुधबार, जेष्ठ २७, २०८३

शाहीले राखे सांसदमा जोडदार माग

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र १७, २०८१ 0७:१८
शाहीले राखे सांसदमा जोडदार माग

काठमाडौं/  सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड  बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले  माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन।  “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही गर्न अनुरोध गरेका छौ।।” यसरी जोडदार माग राखेको देखिन्छ। शाही जुम्लाका राप्रपा पार्टी प्रवक्ता  पनि हुन। संसदमा बेला बेला अन्याय अत्याचार र सुशासनको लागि बाघ झैँ ग्रजिने गरेको देखिन्छ।

  • सेती कर्णाली खबर
  • -