October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २२, २०८१ १६:४६
हिमालयन लाईफ ईन्सुरेन्स ले आफ्नाे जन्मदिन मनायाे

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ
बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ


जिल्ला काे सदरमुका मार्तडी मा रहेकाे हिमालयन लााईफ ईन्सुरेन्स  लिमिटेड ले आफ्नाे बार्षिक उत्सब बनाएकाे हाे । जिल्ला स्थित  आफ्ना अभिकर्ता तथा अन्य  बिमा कम्पनीमा कार्यालय प्रमुख  हरुकाे पत्रकार लगायत अन्य सर्बसाधारण ब्यक्तिकाे समेत उपस्थिती रहेकाे थियाे ।
यस कम्पनीकाे १६ अैा बर्षमा पुगेकाेले उपलक्ष्यमा केक काटेर मनायकाे बाजुरा शाखाकी प्रमुख कबिता रेग्मी पाध्याय ले बताएकी छन् ।

  • सेती कर्णाली खबर
  • -