October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

युनाइटेड एकेडेमीमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख २५, २०८१ 0६:४१
युनाइटेड एकेडेमीमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जित जङ्ग कटेल/नेपालगन्ज- देशै भरि सञ्चालन मा हरेकाे राष्ट्रिय परिक्षा बाेड कक्षा १२ काे परिक्षा मा नेपालगन्ज उप-महानगर पालिका वडा नं १२ मा रहेको युनाइटेड एकेडेमी स्कुलमा अन्तिम चरण सम्म शान्त रुमाल सञ्चालन भएको छ ।

उक्त बिद्यालयमा पाँच वटा बिद्यालयकाे परिक्षा केन्द्र रहेको युनाइटेड एकेडेमी स्कुलमा मा कुनै पनि कुनै किसिम काे बिबाद र परिक्षाका कुनै पनि नकारात्मक कुरा नभएको बिद्यालयका प्रधानध्यापक जिवराज भन्डारि ले जानकारी दिनुभएको छ। साेहि बिद्यालय मा (सिसिटिभि) फुटेज मार्फत अबलोकन गरिएको छ ।बैशाख १४ गते बाट सञ्चालनमा भएको परिक्षा बाेडकाे बैशाख २६ गते अन्तिम दिन रहने छ । उक्त बिद्यालय नेपाली प्रहरी सशस्त्र प्रहरी लगायतकाे सुरक्षा ब्यबस्था गरिएको छ ।

बिद्यालय मा बिहान ८ बजे देखि ११ बजेसम्म परिक्षा सञ्चालन भहिरहेकाे छ। परिक्षा सञ्चालन कक्षामा शान्त ,बिद्यार्थीमा कुनै पनि नराम्रो असर नपर्ने खालकाे साथै खुल्ला हिसाबले बिद्यार्थीकाे साेचमा बिर्दि हाेस भन्ने भनाइका साथ शान्त रुमाल सञ्चालनमा हरेकाे साेहि बिद्यालयका प्रधानाध्यापक साथै राष्ट्रिय परिक्षा केन्द्र अध्यक्ष भण्डारीले बताएका छाम। साेहि बिद्यालय मा भाेलि अन्तिम दिन परिक्षा सञ्चालनमा रहने छ।

बिधालय परिक्षा शान्त वातावरण भैरहेको छ। सोही बिधालय परिक्षा लाई मर्यादा बनाउन सबै कोठामा सि.सि. क्यामराको निगरानीमा परिक्षा सञ्चालन गराइएको थियोे। आज साेहि बिद्यालयमा अन्तिम दिन परिक्षा विद्यार्थीहरुले दिइरहेको बिधालयले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -