October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका नगरपालिका ८ काे डुङग्रीमा लाईन तानेकाे ३ बर्षमा बल्याे बिजुली

  • सेती कर्णाली खबर
  • बुधबार, माघ २४, २०८० १४:२७
बडिमालिका नगरपालिका ८ काे डुङग्रीमा लाईन तानेकाे ३ बर्षमा बल्याे बिजुली

माघ २४ बाजुरा –
बाजुरा जिल्लाकाे सदरमुकाम काे बडिमालिका नगरपालिका वाड न ८काे डुङग्री गाउमा  आजबाट बिजुली बलेकाे छ ।
यस अघि डुङग्रीमा पाेलगाडेर लाईन तानेकाे ३ बर्ष भयकाे थियाे । ठाउमा बल्ल बत्ति बलेकाे  छ अब बाट हामी याे ठांउमा बल्ल  बत्तिबाल्न पायकाेमा यहाका जनता खुसि घएका छन् वडिमालिका नगरपालिका वाड न ८ का खडक बहादुर रावल ले वताएका छन् ।

पहिले यस क्षेत्रलाई खरक भनेर सधै हेपीरहेकाे थिय त्यसैले उहिले यहाँ बत्तिबालेन्न तर अहिले मार्तडीका प्राय बासिन्दा यही बसाेबास गरिरहेका छन् मार्तडीका घरहरुत हाम्रालागी हाेईन्न तल घरमा त केटाकेटी हरुमात्र स्कुलजानकाेलागी बस्छन् हामिहरु बारैमहिना यही बस्ने गरेका छैा काेहीकाेही मात्र ३महिनाजति खर्रा तिर जानेगरेका वडासदस्य करेरावलले बतायका छन् ।

हामिले वडाबाट पटकपटक खबरगरेका थियाेै तर याे ठेक्का अछाम बाट संञ्चालन भयकाले हामिलाई अलि समस्या भयकाे कुरा बाजुरा बितरण केन्द्रका प्रमुखले हामिलाई बताउनुभएकाे कुरा व नपा वडा ८वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताएका छन् ।

बाजुरा बितरण केन्द्रले लगत्तै अछाम संग समन्वय गरेर याे ठाउमा बत्तिबाल्न समयमै पहलगरेर गरिदिनु भयकाेले हाम्राे झाल्या र डुङग्री मा बत्ति बालिदिनु भएकाले कार्यालय प्रमुख लगायत सम्पुर्ण बिद्युत परिवारलाई धन्यबाद समेत दिनुभएकाे छ ।

यहाकाे स्थानिय तह र जनताकाे पटक पटक हामिलाई घचघच्याई रहेकाले र हाम्राे सदरमुकाम नजिकैकाे ठाउमा बत्ति नबलेकाले हुदा याे क्षेत्रकाजनतालाई बत्तिबालि उज्यालाेमा राख्नु हाम्राे धर्म र कर्तब्य समेत रहेकाे कुरा बाजुरा बितरण केन्द्रका प्रमुख राजेश कुमार झा ले बताउनु भएकाे हाे ।

आज आफैगएर त्याे क्षेत्रमा रहेका ४ घरमा बत्तिबालिसकेका छाै अरु बाकीरहेका ब्यक्तिले कार्यालय समयमा आबस्यक कागजात ल्यायर आउनुहाेला र मिटरबक्स लियर घरमा बत्तिबाल्न समेत जानकारी दिनु भएकाे छ ।
यसअघि याे क्षेत्र केही भागमा लाईन तानेकाे ८बर्ष पछी बल्ल बल्ल बत्तिबलेकाे थियाे भने बांकिरहेकाे झाल्या, डुङग्री मा आज बल्ल बत्तिबलेकाे छ यहापनि ठेक्का भएकाे ५ बर्ष र लाईन तानेकाे ३ बर्ष भैसकेकाे थियाे । अहिले साे लाईन पुनह मर्मत समेत गरेर यहाँ बत्तिबालेकाे हाे यस ठाउमा रहेका ८०/८५घरपरिवारका बासिन्दा हरु लाभान्चित हुने भयका छन्।

  • सेती कर्णाली खबर
  • -