October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा मन्दिर मेला समपन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ १५, २०८० 0७:४३
धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा  मन्दिर मेला  समपन्न

बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ ।

भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ आफ्नाे घरतिर लागेका छन । बडिमालिका र बुढिन्नदा काे मेला सम्पन्न गरेर स‌बै आफ्नाे गाउँमा भएका कुलदेवताकाे पुजाका लागि धमाधम फर्किन सकेका छन् ।

बडिमालिका र बुढिन्नदा मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटी र जुम्ला बाट सरकारी डोलसमेत पुगेका थिए। सरकारी टोलीले पुजा गरिसके पछी मात्र सर्वसाधारणले परम्परा गतअनुसार पूजाअर्चना गर्ने गरेकाे पुजारी नेत्रराज पाध्यायले बतायका छन् ।

सरकारी टाेली लगायत बडिमालिका र बुढिनन्दा मन्दिरमा पुजा सकेर सबै हिडिसकेकाे पुजारी पाध्यायले बतनयका छन् ।

  • सेती कर्णाली खबर
  • -