September 4, 2025 | बिहिबार, भदौ १९, २०८२

सुचीकृतको लागि फेसबुक मेटा र हाम्रो पात्रो सरकारको सम्पर्कमा

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ १९, २०८२ १४:१५
सुचीकृतको लागि फेसबुक मेटा र हाम्रो पात्रो  सरकारको सम्पर्कमा

काठमाडौँ- सामाजिक सञ्जालको भातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ।
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सेतीकर्णालीखबरलाई बताएअनुसार फेसबुक मेटा र हाम्रो पात्रो  प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

  • सेती कर्णाली खबर
  • -