June 8, 2025 | आइतवार, जेष्ठ २६, २०८२

पिलुचौर बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २६, २०८२ 00:३७
पिलुचौर बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ

शारदा शाही २५जेठ बाजुरा
जगन्नाथ गाउपालिका वडा नं. १ पिलुचौर बजारमा आज करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रम आज सन्चाल हुने भएको छ।
करदाता सेवा कार्यालय साफेवगर अछामको प्रमुख कर अधिकृत सहितको टोलीको आयोजनामा मिति २०८२ जेष्ठ २५ गते आईतबार दिउसो २:०० बजे पिलुचौर बजारमा करदाता शिक्षा र अन्तरक्रिया कार्यत्रम हुँदैछ भन्ने पिलुचौर बजार व्यवस्थापन समिति सचिब नरेश शाहीले सेतीकर्णाली खबरलाई बताएका छन। पिलुचौर बजारका सम्पूर्ण किराना, फेन्सी, होटल, सुनचादी लगायत अन्य व्यवसायी, निमार्ण व्यवसायी संघ, संस्था र सरोकारवाला सम्पूर्ण महानुभावहरुलाई उपस्थित भई हाल आर्थिक विधेयक २०८२ को छुट स्किम र अन्य प्राबधान बारे अधिकतम लाभ तथा जानकारी सम्बन्धि उधोग वाणिज्य संघ बाजुराले सुचना सार्वजनिक गर्दै उपस्थितको लागि अनुरोध गरेको छ।

  • सेती कर्णाली खबर
  • -