December 2, 2024 | सोमवार, मंसिर १७, २०८१

एसियन लाईफ ईन्सुरेन्सद्वारा  सक्रीय अभिकर्ता हरुलाई  सम्मान तथा प्रशिक्ष कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर १७, २०८१ १५:२७
एसियन लाईफ ईन्सुरेन्सद्वारा  सक्रीय अभिकर्ता हरुलाई  सम्मान तथा प्रशिक्ष कार्यक्रम सम्पन्न

एसियन लाईफ ईन्सुरेन्सद्वारा  आफ्ना सक्रीय अभिकर्ता हरुलाई   आज सम्मान तथा प्रशिक्षण कार्क्रम गरेकाे छ ।सम्मानीत हुनेमा डाेटी,अछाम र बाजुरा आफ्ना सक्रिय ३५ बढी अभिकर्ता हरुलाई सम्मान तथा प्रशिक्षण गरिएकाे छ

अभिकर्ता हरुलाई एक दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम समेत भएकाे थियाे आफ्ना अभिकर्ताहरुले जनता संग घुलमिल भएर बस्न सक्ने क्षमताकाे बिकास समेरहाेस् भन्ने उदेश्य रहेकाे अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरेकाे एसियन लाईफ बाजुरा शाखाका कार्यालय प्रमुख बिरबहादुर थापाले बताएका छन्।


एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले
बिज्नेस म्यानेजर क्लब म्याम्बर र अभिकर्ता हरुलाई सम्मान गर्ने क्रममा समेत संगै राखेकाे बाजुरा शाखाले  प्रमुख थापाले जनाएकाे हाे ।
एसियन लाईफ ईन्सुरेन्स कम्पनीले बार्षिक ब्यवसाय, त्रैमासिक व्यावसाय र पहिले देखि हाल सम्म सक्रिय रूपमा कार्यरत करिब ३५ जना भन्दा बढी विजनेस म्यानेजर , क्लब म्याम्बरहरुलाई  एक औपचारिक कार्यक्रमका विच सम्मान  गरीएकाे हाे ।
सम्मान कार्यक्रमले अभिकर्ताहरुको मनोबल लाई अझैवृद्धि गरि कम्पनीको ब्यावसायलाई झनै मजबुद तथा बृद्धिमा सहयोग पुग्ने लक्ष्यका साथ बाजुरा जिल्लाका जनताहरुको हितमा काम हुनुका साथै यश कम्पनी संग आबद्द धेरै बेरोजगारी युवाहरुले स्वरोजगार समेत बन्न पाउने समेत देखिको छ।

साे सम्मान तथा प्रशिक्षण कार्यक्रमको अध्यक्ष्यता एसियन लाईफ ईन्सुरेन्स डोटी शाखा प्रबन्धक  नवराज पण्डितले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बाजुरा शाखाका शाखा प्रमुख श्री विर बहादुर थापाले गर्नुभएको थियो ।सम्मान तथा प्रशिक्षण कार्यक्रम प्रत्यक बर्ष तथा तैमासिक रुपमा संञ्चालन गर्ने गरेकाे छ ।

  • सेती कर्णाली खबर
  • -