July 12, 2025 | शनिबार, असार २८, २०८२

जनताले अबस्था परिबर्तन खाेजेका हुन ब्यबस्था हाेईन बिश्वप्रकाश शर्मा

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर १९, २०८० 0८:४८
जनताले अबस्था परिबर्तन खाेजेका हुन ब्यबस्था हाेईन बिश्वप्रकाश शर्मा

मंसिर १९ बाजुरा -बाजुरा पुगेका नेपाली कांग्रेका महामन्त्री बिश्वप्रकाश शर्मा ले अहिले जनताले अबस्थाकाे खाेजी नभई ब्यबस्थाकाे खाेजी मा बढिजुटेका बताएका छन् ।
आज बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडी बाजुरा नेपाल प्रेस युनियन बाजुराले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा यस्ताे बतायका हुन् ।
चुनाब पछाडी आफ्नाे पाटीले जनता र कार्यकर्ता बिच भेटघाट रहेकाकाे समेत बतायका छन् ।आफू अहिले बजुरेली जनताले आफ्नाे पाटीलाई जितायर पठायकाे ले आफुले बजुरेली जनतालाई स्याबासी समेत दिन यहाँ पुगेकाे बतायका छन् ।साथै आफू अहिले  जनताकाे समस्या बुझ्ने क्रममा आफू बाजुरा जिल्ला मा समेत आफ्नाे उपस्थिती रहेकाे बताएका छन् ।
आज दिउसाे काे सदरमुकाममा आज एक सभालाई सम्बाेधन गर्ने कार्यक्रम समेत रहेकाे नेपाली कांग्रेस बाजुराले बतायकाे छ ।

  • सेती कर्णाली खबर
  • -