September 14, 2025 | आइतवार, भदौ २९, २०८२

काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक १५, २०८० १७:१0
काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ।

नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ घर भएका गणेश बोहरा हाल २७ वर्ष पुगेका थिए। कार्तिक १४ गतेको दिनमा हृदय घात लागेर मृत्यु भएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्कीले बताउनुभयो।

उहाँ मृत्यु प्रतीक हार्दिक समवेदना नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सिङ्गो पाटी दु:ख व्यक्त गर्दै मृतको चिरशान्ती कामना गरिएको छ। पाटी राम्रो मान्छे गुमाउनु परेको हुँदा नेपाली काङ्ग्रेस लाई घाटा हुनपुगेको छ। मृत्युको शोक सन्तान परिवारजन लाई संवेदना प्रकट गरेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले बताएको छ।

  • सेती कर्णाली खबर
  • -