October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा प्रदेश (ख)मा एमालेको अग्रता

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ १0:५४
बाजुरा प्रदेश (ख)मा एमालेको अग्रता

बाजुरा–बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -३५२६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -३२७० मत रहेकाे छ ।

७ हजार ४२ मतगणना भइसकेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले ५२ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-३ मत प्राप्त गरेका छन । १ सय९१ मत बदर भएका छन् ।

  • सेती कर्णाली खबर
  • -