October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

फेरि भेटाैला कार्यक्रम मनाएकाे छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २२, २०८१ १७:४५
फेरि भेटाैला कार्यक्रम  मनाएकाे छ ।

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र ले आज फेरि भेटाैला कार्यक्रम मनाएर लेखापाल कर्ण बहादुर चन्द लाई बिदाई गरेका छन्

लेखापाल चन्द लाई सम्झना स्वरुप बितरण केन्द्र प्रमुखले खादा लगायर मायाकाे चिनाे हस्तान्तरण गर्नु भयाे र प्रशासन प्रमुखले ,अम्काेरा का साथै उनकाे रमाना काे कागज समेत दिएर बिदाई गर्नु भयाे ।

बाजुरा बितरण केन्द्रमा बिगत ३बर्ष सम्म बसेर धनगढी बितरण केन्द्रमा चन्द काे सरुवा भएकाे हाे ।उहाले बाजुरा बितरण केन्द्रमा बिगत ३बर्ष बाट सेवा दिनुभएकाे र उनी अहिले धनगढी बितरण केन्द्रमा सरुवा भएर गएका बाजुरा बितरण केन्द्रका प्रमुख राजेश कुमार झा ले बताउनु भएकाे छ ।

 

 


नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले आफ्ना कर्मचारी सरुवा भएर गएकाे अबस्थामा बिदाई तथा आयकाे अबस्था मा स्वागत गर्ने कार्य रहेकाे छ ।साे अनुरुप लेखापाल काे बिदाई गरेकाे र एकजना ईलेकटीसियन रेखा चाैधरी नया आएकाे मा उनकाे स्वागत समेत गरेकाे सुचना अधिकारी गुणराज भट्टले बताएका छन् ।यश अघि रिजवान खान लाई समेत बिदाई गरेकाे हाे ।
फेरि भेटाैला कार्यक्रमा अध्यक्षता कार्यालय प्रमुख राजेश कुमार झाले गर्नुभएकाे थियाे भने संञ्चालन भने प्रशासन प्रमुख गुणराज भट्टले गर्नु भएकाे काे थियाे कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघका बाजुरा शाखाका अध्यक्ष नृबिकार नेपाल जैशी नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियन प्रतिनिधि देबराज पाध्याय,नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन का प्रतिनिधि अके बहादुर रावल संयुक्त कर्मचारी संघ जिल्ला शाखा बाजुरा का अध्यक्ष गणेश राज जाेशी र सरुवा भयर जाने लेखापालले समेत मनतब्य राखेका बाजुरा बितरण केन्द्रले बताएकाे छ

  • सेती कर्णाली खबर
  • -