October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जे.भि.एन कलेजमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख २५, २०८१ 0८:४0
जे.भि.एन कलेजमा सि.सि. क्यामरा निगरानीमा कक्षा १२ काे परिक्षा अन्तिम चरण

जित जङ्ग कटेल/नेपालगन्ज- देशै भरि सञ्चालन मा हरेकाे राष्ट्रिय परिक्षा बाेड कक्षा १२ काे परिक्षा मा नेपालगन्ज उप-महानगर पालिकामा रहेको जि:भि:एन कलेजमा अन्तिम चरण सम्म शान्त रुमाल सञ्चालन भएको छ ।

उक्त बिद्यालयमा पाँच वटा बिद्यालयकाे परिक्षा केन्द्र रहेको जि.भि.एन मा कुनै पनि कुनै किसिम काे बिबाद र परिक्षाका कुनै पनि नकारात्मक कुरा नभएको बिद्यालयका प्रधानध्यापक मान बहादुर भन्डारि ले जानकारी दिनुभएको छ । साेहि बिद्यालय मा (सिसिटिभि) फुटेज मार्फत अबलोकन गरिएको छ ।बैशाख १४ गते बाट सञ्चालनमा भएको परिक्षा बाेडकाे बैशाख २६ गते अन्तिम दिन रहने छ । उक्त बिद्यालय नेपाली प्रहरी सशस्त्र प्रहरी लगायत काे सुरक्षा ब्यबस्था गरिएको छ ।

बिद्यालय मा बिहान ८ बजे देखि ११ बजेसम्म परिक्षा सञ्चालन भहिरहेकाे छ । परिक्षा सञ्चालन कक्षामा शान्त ,बिद्यार्थीमा कुनै पनि नराम्रो असर नपर्ने खालकाे साथै खुल्ला हिसाबले बिद्यार्थीकाे साेचमा बिर्दि हाेस भन्ने भनाइ का साथ शान्त रुमाल सञ्चालन मा हरेकाे साेहि बिद्यालयका प्रधानाध्यापक साथै राष्ट्रिय परिक्षा केन्द्र अध्यक्ष भण्डारीले बताउनु भएको छ। साेहि बिद्यालय मा भाेलि अन्तिम दिन परिक्षा सञ्चालनमा रहने भएको छ।

  • सेती कर्णाली खबर
  • -