October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एसइईको नतिजा आजै सार्वजनिक हुने

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २१, २०८० 0९:४७
एसइईको नतिजा आजै सार्वजनिक हुने

असार २१ शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।

नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ। त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो।गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए।

  • सेती कर्णाली खबर
  • -