October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

२२ वर्षपछि स्वास्थ्य मन्त्रालयमा फर्किए मोहन बस्नेत

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २०, २०८० १२:४0
२२ वर्षपछि स्वास्थ्य मन्त्रालयमा फर्किए मोहन बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत स्वास्थ्य मन्त्री बनेका छन् ।

  1. सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतले तेस्रो पटक राजकीय पद प्राप्त गरेका छन् । २०५८ मा स्वास्थ्य राज्यमन्त्री बनेका उनी २०७४ मा सञ्चार मन्त्री बनेका थिए स्वास्थ्य राज्यमन्त्री बनेको २२ वर्षपछि उनी फुल मन्त्रीका रूपमा स्वाथ्य मन्त्रालयमा फर्किएका छन् ।
  • सेती कर्णाली खबर
  • -