October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १७, २०७९ १0:३५
बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको  निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि  सभा सदस्य   नेपाली काङ्ग्रेसका उम्मेदवार  सह-महामन्त्री  बद्री प्रसाद पाण्डेको  अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा   मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १३ हजार १५२ मत पाएका छन् । बद्रि पाण्डेले ३८८८ मतान्तरले अग्रता कायम गरेका छन।

  • सेती कर्णाली खबर
  • -