October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दाउरा खोज्ने क्रममा कर्णाली नदिमा खसेर एक जना बेपत्ता

  • सेती कर्णाली खबर
  • शुक्रबार, कार्तिक १८, २०७९ 00:४५
दाउरा खोज्ने क्रममा कर्णाली नदिमा खसेर एक जना बेपत्ता

१८ कात्तिक, बाजुरा ।  हिजो बिहिबार बिहान ११ बजे दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर एक जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा हिमाली गाउँपालिका ६ बोल्डिक बस्ने वर्ष ३८ का नन्दप्रसाद पाण्डे रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्रबहादुर मल्लले जानकारी दिए ।

  • सेती कर्णाली खबर
  • -