बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]
बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश […]
बाजुरा,जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र र त्रिवेणी साना जलविद्युत कार्यालयमा नियमीत विद्युतको माग गर्दै मंगलवार देखी नागरीक समाज लगाएत सदरमुका बासी आन्दोलन गरि रहेका छन् । प्राधिकरणको कार्यालयमा तीन दिन दृखी तालाबन्दी गर्नुका साथै जिल्ला बासी सडकमा उर्लीएका छन । नागरिक समाजले विजुली बत्तिको माग गर्दै तीन दिन देखि बजारमा नारा जुलुस […]
धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन तीन सदस्यीय संयन्त्र गठन भएको हो । सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता तथा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको छ । संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादु वड […]
धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरेपछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत […]
जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]
बाजुरा नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी प्रचार विभाग प्रमुख अम र खड्काले जानकारी दिएका छन् । ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी […]
बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]
उमेश जङ्ग शाही ,काठमाडौँ। बाजुरा काे स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ५ जेराकाे महेन्द्र शाही दम्पति द्वारा सन्चालित काठमाडौंको अनामनगर भाटभटेनी छेउमा अवस्थित नेभरमाइन्ड रेष्ट्राे स्थापनाको पहिलो बर्ष पुरा गरी हिजाेबाट दोश्रो बर्षमा प्रवेश गरेको छ ।स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्राेले हिजाे एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाह र […]