July 2, 2025 | बुधबार, असार १८, २०८२

बिज्ञान

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा  काम्तिमा भव्य रूपमा सम्पन्न

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा काम्तिमा भव्य रूपमा सम्पन्न

  सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]

  • २ दिन अगाडि
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

  उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]

  • ३ दिन अगाडि
चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

सेतीकर्णाली खबर   दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]

  • ६ दिन अगाडि
लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

सेतीकर्णाली खबर मनिषा शाही १२ असार   बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र  सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्‍याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं […]

  • ६ दिन अगाडि
जगन्नाथ  गाउपालिकाको गाउसभा तथा १६ औँ अधिवेशन सुरु

जगन्नाथ गाउपालिकाको गाउसभा तथा १६ औँ अधिवेशन सुरु

सेतीकर्णाली खबर १० असार  बाजुरा  / जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १६ओैं अधिवेशन शोमवार देखि सुरू भएको छ् ।‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार’ भन्ने मूल नाराका साथ पालिका अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत पारित गरेको छन् ।सभाले विषेश गरि कृषि, […]

  • १ हप्ता अगाडि
समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

उमेश  शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]

  • ३ हप्ता अगाडि
मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

  २२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले सम्म भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् । ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले […]

  • ४ हप्ता अगाडि
गौमुलमा  जनप्रतिनिधी र कर्मचारीलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

गौमुलमा जनप्रतिनिधी र कर्मचारीलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

बाजुरा–  गौमुल गाउँपालिकाका जनप्रतिनिधी र विषयगत क्षेत्रका कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण घटमुनामा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा सुदूरपश्चिम प्रदेश आुसन्धान तथा प्रशिक्षण प्रतिष्ठना पुन्ना डोटीको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा दुई दिन उक्त अभिमुखीकरण आज देखि सुरु भएको छ। गाउँपालिकामा आन्तरिक रुपमा संचालन हुने ऐन नियम,कानुन  र […]

  • ४ हप्ता अगाडि
उपाध्यक्षद्वारा  जोरुमा सामुदायिक  स्वास्थ्य  इकाइ कार्यालय उद्घाटन

उपाध्यक्षद्वारा जोरुमा सामुदायिक स्वास्थ्य इकाइ कार्यालय उद्घाटन

सेतीकर्णाली खबर  ११ जेठ बाजुरा /  स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]

  • १ महिना अगाडि
बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]

  • २ महिना अगाडि

लोकप्रिय