सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]
सेतीकर्णाली खबर शारदा शाही १९ फागुन । बाजुरा जिल्लाको प्रदेश (क) स्थित कुन्ना क्षेत्रमा कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी, शाहीमाण्डौँ तिर्थस्थल, […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]