July 9, 2026 | बिहिबार, असार २५, २०८३

अन्तर्वार्ता

पुनर्ताजकिय तालिम सम्पन

पुनर्ताजकिय तालिम सम्पन

यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले  आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे  यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे  बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]

  • ४ महिना अगाडि
स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर उमेश शाही  फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय । कार्यक्रममा वैदेशिक […]

  • ४ महिना अगाडि
बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]

  • ४ महिना अगाडि
बाजुराको पिलुचौरमा स्याउ–ओखर खेतीसम्बन्धी जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

बाजुराको पिलुचौरमा स्याउ–ओखर खेतीसम्बन्धी जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

सेतीकर्णाली खबर उमेश जङ्ग शाही२९ माघ बाजुरा- उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा सम्पन्न भएको छ। तालिम २०८२ साल माघ २७ गते एकदिने रूपमा सञ्चालन गरिएको हो। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको आयोजक […]

  • ५ महिना अगाडि
बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

सेतीकर्णाली खबर २७ माघ  बाजुरा ।  उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा आज देखि सञ्चालन भएको छ। तालिम २०८२ साल माघ २७ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना […]

  • ५ महिना अगाडि
• राष्ट्रिय सभा निर्वाचन : मतदान सकिएसंगै गणना सुरु

• राष्ट्रिय सभा निर्वाचन : मतदान सकिएसंगै गणना सुरु

माघ ११ बाजुरा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा […]

  • ५ महिना अगाडि
बाजुरामा सात दलले सहित एक स्वतन्त्रले उम्मेदवारी दर्ता गराए

बाजुरामा सात दलले सहित एक स्वतन्त्रले उम्मेदवारी दर्ता गराए

सेतीकर्णाली खबर  माघ ६ बाजुरा आसन्न फाुगन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि बाजुराबाट एक स्वतन्त्र सहित सात दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । मंगलबार (आज) भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट […]

  • ६ महिना अगाडि
जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

सेतीकर्णाली खबर २माघ बाजुरा- जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औं अधिवेशन सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा संचालन भएको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा संचालन भएको अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। […]

  • ६ महिना अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]

  • १0 महिना अगाडि
नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।  सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]

  • १0 महिना अगाडि