उमेश रोकाया,बाजुरा- दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा खाेप समन्वय समितिका पदाधिकारिहरूलाई अभिमखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन स्वास्थ्य चौकीमा दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा खाेप समन्वय समितिका पदाधिकारिहरूलाई अभिमखिकरण कार्यक्रम गरेका छन। फागुन १३ गतेदेखि १५ गतेसम्म दादुरा रूबेला खाेप अभियानलाई मुख्य उद्देश्यले रुगिन स्वस्थ्य चौकी आयोजनामा कार्यक्रम […]
उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धीम गाउँ स्थित रहेकोे बडिमालिका माध्यमिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ। विश्व खाद्य कार्यक्रम सहकार्य, एकीकृत विकास समाज नेपाल सहजीकरणमा वडा कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम मुख्य उद्देश्य भन्नाले […]
बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मार्तडीको खोप सहयोगमा हिमाली गाउँपालिका प्राविधिक सहयोग पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छ्न। वडा नम्बर ३ को बौडी, युना र गुम्बा गाउँमा गाउँपालिका पशु प्राविधिक सोही स्थानमा पुगेर सेवा दिएको छ। गाउँमा […]
उमेश रोकाया,बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर वडा नं १ को कार्यलयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा सम्बन्धीत वडाको स्वास्थ्यबाट स्वास्थ्यकको खटाउन सुन्ने यस सबै विद्यालयले आफ्नो आफ्न विद्यार्थीको चेकजाँच गर्ने भनिएको छ। वडा नम्बर १ भित्रका विद्यालयहरूमा बालमैत्र धारा निर्माण गर्दा अबसम्रदान गर्ने विद्यालयको लेटर प्याडमा भए औषधि माग गर्ने […]
बाजुरा — बाजुराकाे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधवार जगन्नाथ गाउँपालिका २ की ४५ बर्षिया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र काेल्टिले जानकारी दिएकाे छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नसर्ने रोगको निदान सम्बन्ध शिविर सञ्चालनमा २ सय ५० भन्दा बढी सेवाग्राहीलाई उपचार पाएका छन। एक दिने शिविर सञ्चालनमा जिल्ला अस्पताल बाजुराको आयोजनामा र हिमाली गाउँपालिका समन्वयमा धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्रमा शिविर संचालन गरिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छ्न। विशेषगरी नसर्ने रोगका विशेषज्ञ डाक्टर मार्फत […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ। तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ। हिमाली गाउँपालिकाको समन्वय र इन्टरनेटशनल नेपाल फेलोशिप नेपाली आउट रिच डिपार्टमेन्ट हरियो खर्क अस्पताल पोखराको प्रविधि आयोजनामा धुलाचौर आधारभूत स्वास्थ सेवा केन्द्र धुलाचौरमा स्वास्थ शिविर सञ्चालन गरेका छन। उक्त स्वास्थ शिविरमा हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि […]