January 13, 2026 | मङ्लबार, पुस २९, २०८२

अर्थ

इन्दिरा शाहको आमाको सम्झनामा समर्पित नयाँ गीत ‘आमा’ सार्वजनिक

इन्दिरा शाहको आमाको सम्झनामा समर्पित नयाँ गीत ‘आमा’ सार्वजनिक

सेतीकर्णाली खबर   उमेश जङ्ग शाही पौष २५  काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ। गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। […]

  • ४ दिन अगाडि
बाजुरा एमालेबाट कालीबहादुर शाही सहित ११ जनाको प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस

बाजुरा एमालेबाट कालीबहादुर शाही सहित ११ जनाको प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही लगायत ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका छन्। एमाले बाजुरा जिल्लामा उम्मेदवार छनोटमा सहमति नजुटेपछि सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेर पठाइएको हो। सिफारिस सूचीमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका पुराना नेतादेखि नयाँ पुस्ताका नेतासम्म […]

  • १ हप्ता अगाडि
बझाङमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सुरु, सम्भावित उम्मेदवारको चर्चा तीव्र

बझाङमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सुरु, सम्भावित उम्मेदवारको चर्चा तीव्र

 सेतीकर्णाली खबर   १९ पौष    बझाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बझाङ जिल्लामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलबाट सम्भावित उम्मेदवारको नाम सार्वजनिक हुन थालेसँगै जिल्लामा चुनावी चर्चा चुलिएको छ । नेपाली कांग्रेसबाट युवा नेता अभिषेक सिंहको नाम अग्रपंक्तिमा आएको छ । संगठन विस्तार र […]

  • १ हप्ता अगाडि
फेरिँदै पिलुचौर बजारको मुहार, व्यापार, धर्म र पर्यटनको संगमस्थल बन्दै

फेरिँदै पिलुचौर बजारको मुहार, व्यापार, धर्म र पर्यटनको संगमस्थल बन्दै

सेतीकर्णाली खबर उमेश जङ्ग शाही १९ पौष बाजुरा। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा अवस्थित पिलुचौर बजार पछिल्लो समय व्यापार, धर्म र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कर्णाली नदीको तटमा अवस्थित यो बजार कुन्ना क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित हुनथालेको छ। पिलुचौर बजार धार्मिक दृष्टिले विशेष महत्व राख्दछ। यहाँ […]

  • १ हप्ता अगाडि
बाजुराको कोल्टीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ४२१९ जनाले लिए सेवा

बाजुराको कोल्टीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ४२१९ जनाले लिए सेवा

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा, कार्तिक २७ — बुढीनन्द नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टीआधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ […]

  • २ महिना अगाडि
लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]

  • २ महिना अगाडि
हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

सेतीकर्णाली खबर २४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ। भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन । बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ। कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा […]

  • ३ महिना अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]

  • ४ महिना अगाडि
जेनजी आन्दोलनमा सहभागि बाजुराका एक यूवा मृत अवस्थामा भेटिए

जेनजी आन्दोलनमा सहभागि बाजुराका एक यूवा मृत अवस्थामा भेटिए

बाजुरा—जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा वि एण्ड  बि अस्पतालमा मृत अवस्थामा भेटिएका छन ।  बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर  २ सुपानाका २३ बर्षका ओब्जन बुढा ४ दिनदेखि सम्पर्कविहीन भएका थिय। यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन सहभागी भएका बुढा अन्तत बि एण्ड बि हस्पिटलमा मृत अवस्थामा भेटिएको मृतक […]

  • ४ महिना अगाडि
नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।  सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]

  • ४ महिना अगाडि

लोकप्रिय