June 11, 2026 | बिहिबार, जेष्ठ २८, २०८३

७४९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

आगलागी पीडित खड्कालाई पडेस  प्रवास एकता समाज ब्यङ्लोर द्वारा आर्थिक सहयोग
Uncategorized

आगलागी पीडित खड्कालाई पडेस प्रवास एकता समाज ब्यङ्लोर द्वारा आर्थिक सहयोग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नं. ३ निवासी विष्णु खड्का आगलागीबाट घरबारविहीन बनेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। यसै क्रममा भारतको ब्यङ्लोरमा रहेका पडेस बासिहरूकाे  साझा संस्था पडेस प्रवास एकता समाज ब्यङ्लोर ले पीडित खड्का परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। गत बिहीबार विष्णु खड्काको घरमा अचानक आगलागी हुँदा घर तथा घरभित्र […]

  • २ दिन अगाडि
बझाङमा पहिलो पटक ANFA Community Coaching Course सञ्चालन हुने
Uncategorized

बझाङमा पहिलो पटक ANFA Community Coaching Course सञ्चालन हुने

बझाङ, जेठ २२ – बझाङ जिल्लाको फुटबल विकासका लागि ऐतिहासिक कदमस्वरूप पहिलो पटक ANFA Community Coaching Course सञ्चालन हुने भएको छ। बझाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रशिक्षण कार्यक्रमले जिल्लामा दक्ष फुटबल प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। बझाङ जिल्ला फुटबल संघले सार्वजनिक गरेको सूचनाअनुसार अखिल नेपाल फुटबल संघ […]

  • ६ दिन अगाडि
पुनर्ताजकिय तालिम सम्पन
राजनीति

पुनर्ताजकिय तालिम सम्पन

यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले  आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे  यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे  बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]

  • ३ महिना अगाडि
बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित
विश्व

बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]

  • ३ महिना अगाडि
त्रिबेणी आधागन्दा सम्म नेपाली कांग्रेश १११८५ पुग्याे
Uncategorized

त्रिबेणी आधागन्दा सम्म नेपाली कांग्रेश १११८५ पुग्याे

बाजुराको पछिल्लो मतगणना अपडेट/ त्रिवेणी नगरपालिका आधा गणना सकियो । आधा गणना शुरू । जनक गिरी (रुख) –१११८५ लालबहादुर थापा (सूर्य) – १०९८४ हेमराज थापा (घण्टी) – ४२४२ प्रकाश शाह (तारा) – १९९६ केशर शाही (हलो) – २०१ दिपक डिसी (आँखा) – ८७ भुपेन्द्र विक (गुलाब) – १८६ उपेन्द्र शाही (भंगेरो) – ६२ #ElectionCommission #Bajura

  • ३ महिना अगाडि
रास्वपाले काठमाडौँ–१ बाट रा स्व पा ले खाता खोल्यो, रञ्जु दर्शना विजयी
यो हप्ता

रास्वपाले काठमाडौँ–१ बाट रा स्व पा ले खाता खोल्यो, रञ्जु दर्शना विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत […]

  • ३ महिना अगाडि
बुङल नगरपालिकामा पार्टी परित्यागको लहर : दर्जनौँ नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
Uncategorized

बुङल नगरपालिकामा पार्टी परित्यागको लहर : दर्जनौँ नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

बझाङको बुङल नगरपालिकामा आइतबार आयोजित एक विशेष कार्यक्रममा विभिन्न दल परित्याग गर्दै दर्जनौँ नेता–कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमका बीच बुङल नगरपालिका वडा नं. १० का रमेश बहादुर बोहरा नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। त्यस्तै २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित दलित महिला सदस्य गीता देवी कामीले […]

  • ३ महिना अगाडि
भण्डारीद्वारा बाह्रदेउ क्याम्पसलाई रु १,०८,००० आर्थिक  सहयोग
Uncategorized

भण्डारीद्वारा बाह्रदेउ क्याम्पसलाई रु १,०८,००० आर्थिक सहयोग

केदारस्यूँ गाउँपालिका वडा नं. १ निवासी, समाजसेवी तथा राजनीतिक व्यक्तित्व भक्त भण्डारी ज्युले बाह्रदेउ क्याम्पसको होली कमिटीलाई रु १,०८,००० (एक लाख आठ हजार) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उहाँले क्याम्पसको समग्र शैक्षिक उन्नति, भौतिक पूर्वाधार सुदृढीकरण तथा दिगो विकासका उद्देश्यलाई साथ दिन उक्त सहयोग उपलब्ध गराउनुभएको हो। प्राप्त सहयोग रकम क्याम्पसको आवश्यक शैक्षिक सामग्री व्यवस्थापन, […]

  • ३ महिना अगाडि
बझाङमा कुवँरको आत्मविश्वास: ४ हजार मतान्तरले विजय हुने दाबी
Uncategorized

बझाङमा कुवँरको आत्मविश्वास: ४ हजार मतान्तरले विजय हुने दाबी

बझाङ जिल्लाको आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका मीन बहादुर कुवँरले आफू ३००० देखि ४००० मतान्तरले विजयी हुने ठोस आधार तयार भएको दाबी गर्नुभएको छ। कुवँरले आज आफ्नो सामाजिक संजालमा पोस्ट गर्दै आफू निरन्तर घरदैलो, टोलभेला, जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत प्राप्त जनसमर्थन, संगठनात्मक एकता र निर्वाचन परिचालनको सशक्त रणनीतिका […]

  • ३ महिना अगाडि
बझाङमा निस्कलंकित छविका उम्मेदवारका रूपमा कुवँर चर्चामा
Uncategorized

बझाङमा निस्कलंकित छविका उम्मेदवारका रूपमा कुवँर चर्चामा

झाङ — आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा बझाङ जिल्लामा राजनीतिक माहोल तातेको छ। विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिरहँदा मीन बहादुर कुवँर भने स्वच्छ छवि र निस्कलंकित राजनीतिक पृष्ठभूमिका कारण विशेष चर्चामा रहनुभएको छ। दीर्घ समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका कुवँरलाई स्थानीय स्तरमा इमानदार र स्पष्ट वक्ताका रूपमा चिनिन्छ। उहाँले विकास, सुशासन […]

  • ४ महिना अगाडि